• २०८२ कार्तिक २५ मंगलबार

जबरजस्ती करणी गरेको अभियोगमा बाँकेबाट एक जना पक्राउ

kharibot

बाँके । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँकेको राप्ती सोनारी गाउँपालिका-५ उर्लिहवा बस्ने ३० वर्षीय  प्रेम थारूलाई प्रहरीले पक्राउ गरेको छ । 

प्रेमले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बैजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै