• २०८२ मङ्सिर १ सोमबार

एनपिएलको दोस्रो संस्करणको ट्रफी टुर आजदेखि

kharibot

काठमाडौं । नेपाल प्रिमियर लिग ( एनपिएल ) को दोस्रो संस्करणको ट्रफी टुर आजदेखि हुने भएको छ । ट्रफी पुर्वको विराटनगरदेखि सुदूरपश्चिमसम्म लगिने नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ ।

ट्रफी विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसम्म पुर्‍याइनेछ । ट्रफी टूर आजदेखि शुरु गरेर कार्तिक २३ गतेसम्म जारी रहने क्यानले जनाएको छ । 

दोस्रो संस्करणको एनपिएल आगामी पुस १ देखि २७ गतेसम्म काठमाडौंमा हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै