• २०८३ जेठ १० आइतबार

पाँचथरस्थित मेची राजमार्ग पुर्ण रुपमा अवरुद्ध

पाँचथरस्थित मेची राजमार्ग पुर्ण रुपमा अवरुद्ध

फाइल तस्बीर

पाँचथर । पाँचथरस्थित मेची राजमार्ग पुर्ण रुपमा अवरुद्ध रहेको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिका- ३ पौवाभञ्ज्याङस्थित मेची राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको हो । 

मंगलबार दिउसो फाल्गुनन्द-३ पौवाभञ्ज्याङ स्थित मेची राजमार्गमा बाटोमा ढुङ्गा पन्छयाउने क्रममा माथिबाट पहिरो झरी राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै