• २०८२ कार्तिक २५ मंगलबार

सञ्चालनमा आयो विनयी खोलाको पुल

kharibot

नवलपरासी । नवलपरासीको दुम्कीवासस्थित विनयी खोलामा निर्माण गरिएको नयाँ पुल सञ्चालनमा आएको छ ।

नारायणघाट-बुटवल सडक योजनाले नयाँ पुलको कालोपत्रे सम्पन्न भएको बिहीबारदेखि सञ्चालनमा आएको जानकारी दिएको हो ।

गत पुस २६ गते विनयी खोलामा रहेको फलामे पुल भाँचिएपछि सो स्थानमा खोलामा डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन गरिँदै आएको थियो । पछिल्ला दिनमा आएको बाढीले डाइभर्सन पनि बगाएपछि सडक अवरुद्ध रहेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै