काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्त शिक्षामन्त्रीमा नियुक्त भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् ।
विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो ।










