• २०८१ चैत ७ बिहीबार

अमेरिकी दुताबासले भन्यो- नियम उलङ्घन गरेको पाइएमा भिसा रद्ध गरेर देश निस्कासन गर्छौं

kharibot

काठमाडौं । नियम उलङ्घन गरेमा अमेरिकाले भिसा रद्ध गरेर निष्कासन गर्ने स्पष्ट भएको छ ।

नेपालस्थित अमेरिकी दुतावासले बुधबार एक सुचना जारी गर्दै सो चेतावनी दिएको हो ।

दुताबासले भनेको छ- 

अमेरिकी भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम रोकिँदैन। सबैले अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गरिरहेका छन् भन्ने सुनिश्चित गर्न हामी निरन्तर रूपमा भिसा वाहकहरूको जाँच गर्छौं र यदि उनीहरूले नियम उल्लंघन गरेको खण्डमा हामी उनीहरूको भिसा रद्द गरी देशबाट निष्कासन गर्नेछौं ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै