• २०८१ फाल्गुण २६ सोमबार

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

kharibot

काठमाडौँ  । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरेका छन्  ।

शुक्रबार मन्त्री गुरुङले सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा फागुन २१ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरेका हुन्  ।

मन्त्रिपरिषद्को बैठकले गरेका विभिन्न १९ निर्णयहरु सार्बजनिक गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै