• २०८१ फाल्गुण २३ शुक्रबार

पिएसजीमाथि लिभरपुलको जित

kharibot

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको राउण्ड १६ को पहिलो लिगमा लिभरपुलले जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा लिभरपुलले पिएसजीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुल को जितमा खेलको ८७औं मिनेटमा हार्भी एलिओटले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

पिएसजीको घरेलु मैदानमा सम्पन्न पहिलो लिगमा अग्रता हासिल गरेको लिभरपुलले दोस्रो लिग मार्च १२ मा आफ्नो घरेलु मैदानमा खेल्ने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै