• २०८१ फाल्गुण २२ बिहीबार

बढ्यो सुनचाँदीको मुल्य

kharibot

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य तोलामा ९०० रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९०० सय रुपैयाँले बढेर १ लाख ७० हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य १ लाख ६९ हजार ५०० रुपैयाँ कायम रहेको थियो । 

यता, आज चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँले बढेर १९ सय ५० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदीको मुल्य प्रतितोला १९ सय ४० रुपैयाँ कायम रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै