• २०८१ फाल्गुण २६ सोमबार

एस्पानियोलसँग रियल म्याड्रिड स्तब्ध

kharibot

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड पराजित भएको छ ।

गएराती सम्पन्न खेलमा एस्पानियोलले रियल म्याड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

एस्पानियोलको जितमा खेलको ८५औ मिनेटमा कार्लोस रोमेरोले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।

यो हारपछिपछि रियल म्याड्रिड लिगको शिर्ष स्थानमै रहेको छ । रियल म्याड्रिडको २२ खेलमा ४९ अंक रहेको छ ।

त्यसैगरी यो महत्वपूर्ण जितपछि एस्पानियोलको २२ खेलमा २३ अंक भएको छ र लिगमा १७औ स्थानमा उक्लिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै