• २०८१ मङ्सिर २८ शुक्रबार

गगन थापालाई उत्तराधिकारी बनाउने विषयमा देउवाले के भने ?

kharibot

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उत्तराधिकारी तोक्ने समय आइनसकेको समेत बताएका छन् । 

पार्टीको कोशी प्रदेश सम्मेलनमा सहभागी हुन आज विराटनगर पुगेका सभापति देउवालाई विमानस्थलमा सञ्चारकर्मीले तपाइको उत्तराधिकारी गगन थापा हो भन्ने प्रश्नको जवाफ दिदै उत्तराधिकारी तोक्ने समय नआएको बताएका हुन् ।

सो अवसरमा उनले समयमै पार्टीको महाधिवेशन हुनेमा आश्वस्त हुन आग्रह गरे । साथै सभापति देउवाले बीआरआईमा ऋण नलिएको समेत दाबी गरेका छन् । 

उनले सहमतिका आधारमा संविधान संशोधन गर्ने समेत बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै