• २०८१ मङ्सिर ३ सोमबार

ढुंगानाको अन्त्यष्टि राजकीय सम्मानका साथ गर्न सभामुख घिमिरेको सरकारलाई ध्यानाकर्षण

kharibot

काठमाडौँ । सभामुख देवराज घिमिरेले पुर्वसभामुख दमननाथ ढुंगानाको अन्त्यष्टि राजकीय सम्मानका साथ गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार निधन भएका पुर्व सभामुख ढुंगानाको सोमबार अन्त्यष्टि हुदै छ ।

सभामुखको सचिवालयका अनुसार सभामुख घिमिरेले कानुनमन्त्रीलाई फोन गरेर ढुंगानाको अन्त्यष्टि राजकीय सम्मानका साथ गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै