• २०८१ कार्तिक ९ शुक्रबार

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

kharibot

काठमाडौं । आज सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन विहिबारकै तोलाको एक लाख ६६ हजारमाइ कारोबार भएको छ ।

यसअघि विहिबार सुन तोलाको एक लाख ६६ हजारमा कारोबार भएको थियो  ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर २०७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै