• २०८१ कार्तिक ६ मंगलबार

पर्साका जसपा नेपालका नेता तेली जसपामा प्रवेश

kharibot

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) पर्सा विन्दवासिनी गाउँपालिकाका समितिका अध्यक्ष र जगरनाथपुर गाउँपालिकाका समितिका इन्चार्ज तथा जसपा नेपालका जिल्ला सदस्य रमेश साह तेलीलाई जनता समाजवादी पार्टी (जसपा) मा प्रदेश गरेका छन् ।

तेलीलाई खानेपानीमन्त्री समेत रहेका जसपा नेता प्रदिप यादवले पार्टीमा स्वागत गरेका छन् ।

मन्त्री यादवले तेलीले सही राजनीतिक विकल्पतर्फ उठाएको साहसी र प्रेरणादायक निर्णयको सम्मान गर्दै उनलाई पार्टीले उचित जिम्मेवारी दिने बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै