• २०८१ असोज ३० बुधबार

भारत र न्यूजील्याण्डबीचको टेस्टको पहिलो दिनको खेल रद्ध

kharibot

काठमाडौँ । भारत र न्यूजील्याण्डबीचको टेस्ट सिरिजको पहिलो खेलको पहिलो दिनको खेल बर्षाले अवरुद्ध भएको छ । भारतको बेंगलुरमा आज हुने भनिएको खेल बर्षाले हुन नसकेकोको हो ।

बर्षा हुने र रोकिने क्रम जारी रहेपछि पहिलो दिनको खेल रद्ध भएको र अब दोस्रो दिन विहिबार खेल हुने बताइएको छ ।

भारत टुरमा आएको न्यूजील्याण्डले यस टूरमा तीन टेस्ट खेलको सिरिज खेल्दै छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै