• २०८१ असोज १५ मंगलबार

एमालेको सचिवालय बैठक शुरु

kharibot

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । बैठक केहि बेरअघि शुरु भएको हो ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै एमालेको सचिवालय बैठक आज बसेको हो ।

बैठकमा देशभर बाढीपहिरोले गरेको क्षति, उद्धार र राहतका सम्बन्धमा छलफल हुने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै