• २०८१ असोज १५ मंगलबार

एभरेष्ट महिला भलिबल लिग: कर्णालीको विजयी शुरुवात

kharibot

काठमाडौँ । एभरेष्ट महिला भलिबल लिगमा कर्णाली यशविसले मधेश युनाइटेडलाई पराजित गरेको छ ।

सोमबार सम्पन्न दोस्रो खेलमा कर्णालीले मधेशलाई ३-१ सेटले पराजित गरेको हो ।

कर्णालीले पहिलो सेट २५-१५ र दोस्रो सेट २५-२० ले जितेको थियो भने मधेशले तेस्रो सेट २८-२६ ले जितेको थियो । त्यस्तै चौथो सेट कर्णालीले २५-११ ले जितेर खेल आफ्नो पक्षमा पारेको थियो ।

यस अघि आजै सम्पन्न पहिलो खेलमा ललितपुरले काठमाडौँलाई पराजित गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै