• २०८१ असोज १४ सोमबार

छहरे- टोखा सडक खण्डमा माइक्रोबस दुर्घटना

kharibot

नुवाकोट । छहरे- टोखा सडक खण्डको अदुवाबारी मोडमा माइक्रोबस दुर्घटनामा परेको छ । 

काठमाडौंबाट नुवाकोट हुदैँ पोखरा जान लागेको माइक्रोबस दुर्घटनामा परेको हो । दुर्घटनामा २ जना गम्भीर घाइते रहेको र चालक-सहचालकसहित अन्य यात्रु सुरक्षित रहेको प्रहरीले जानकारी दिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै