• २०८१ असोज २ बुधबार

पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

kharibot

काठमाडौँ । पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् । उनलाई लागू औषध बिक्री गरेको आरोपमा कास्की प्रहरीले बिहीबार साँझ नियन्त्रणमा लिएको हो ।

लागू औषधसहित पक्राउ परेका एक जनाले श्रेष्ठको पसलबाट लागूऔषध खरिद गरेको बताएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । श्रेष्ठलाई शुक्रबार अदालतमा पेश गर्ने प्रहरी स्रोतले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै