• २०८१ भदौ ३० आइतबार

सुख्खा पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध 

kharibot

बुटवल । सुख्खा पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका-३ दोभान सिद्धबाबा खण्डमा खसेको सुख्खा पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको हो । 

प्रहरीका अनुसार ढुंगा माटोसहितको ठूलो पहिरो खसेर सडकअवरुद्ध भएको छ ।

सुरुङमार्ग निर्माण भैरहेको स्थान नजिक पहिरो खसेकाले सडक खुलाउने प्रयास गरेको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै