• २०८१ असोज १ मंगलबार

संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प

kharibot

काठमाडौँ । संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

शुक्रबार दिउँसो ३ बजेर ७ मिनेटमा ३.९ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

गढीडाँडा बजार आसपास केन्द्र भएर भूकम्प गएको केन्द्रले जानकारी दिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै