• २०८१ कार्तिक २ शुक्रबार

रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

kharibot

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको संसदीय दलको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका हुन् ।

रास्वपाले विपक्षमा बसेर जनताका मुद्धा प्रभावकारी रुपमा उठाउने बताउदै परियारले आफुहरुले अन्य विपक्षी दलसँग गठबन्धन नबनाउने स्पष्ट गरेका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै