• २०८१ कार्तिक २ शुक्रबार

राप्रपाको संसदीय दलको बैठक बस्दै

kharibot

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक बस्दै छ ।

दलको संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान साढे ११ बजे बस्ने बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने नदिने भन्ने बारेमा निर्णय गर्ने छ ।

यसअघि शनिबार बसेको राप्रपा निर्देशन समितिको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन उपयुक्त हुने सुझाव दिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै