• २०८१ भदौ २३ आइतबार

काठमाडौँसहित देशका अधिकांश ठाउँमा एकसाथ विद्युत अवरुद्ध

kharibot

काठमाडौँ । शनिबार साँझ देशभर विद्युत वितरण प्रणालीमा समस्या आएको छ ।

काठमाडौँसहित देशका अधिकांश ठाउँमा विद्युत प्रणालीमा समस्या आएको हो । करिब आधा घण्टा देशभर नै विद्युत अवरोध भएको थियो ।

विद्युत प्राधिकरणका अनुसार विराटनगर बाहेक अन्य क्षेत्रमा विद्युत आपूर्तिमा समस्या आएको बताइएको छ । चन्द्रनिगाहापुर नवलपुर खण्डको प्रशारण लाइनमा रुख ढलेका कारण विद्युत अवरुद्ध भएको प्राधिकरणले जनाएको छ । अहिले लामोसाँघु सबस्टेसनबाट धेरै जसो विद्युत आपूर्ति सुचारु भैसको प्राधिकरणले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै