• २०८१ भदौ २३ आइतबार

खुमलटार पुगे प्रचण्ड

kharibot

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  खुमलटार पुगेका छन् ।

संसदबाट विश्वासको मत गुमाएर पदमुक्त भएसँगै प्रचण्ड आफ्नो निजी निवास खुमलटार पुगेका हुन् । 

खुमलटारमा उनलाई माओवादी केन्द्रका नेता कार्यकर्ताले स्वागत गरेका थिए ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै