• २०८१ भदौ २३ आइतबार

राप्रपाको संसदीय दलको बैठक बस्दै

kharibot

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दै छ ।

दिउँसो २ बजे सिंहदरबारमा बस्ने बैठकले शुक्रबार प्रधानमन्त्रीले लिने विश्वासको मतको विषयमा पार्टीको धारणा स्पष्ट गर्ने बताइएको छ ।

राप्रपाले कांग्रेस-एमालेबीच भएको सहमतिलाई स्वागतयोग्य बताइसकेको छ । राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गर्न सक्ने बताइएको छ ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ ।

प्रतिनिनिधि सभामा राप्रपाका १४ सांसद रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै