• २०८१ असोज १३ आइतबार

एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ

kharibot

डडेल्धुरा । पर्शुराम नगरपालिका-१ जोगबुढा घर भई आलिताल गाउँपालिका-३ डाँडाखर्कमा बाख्रा पालन गरी बस्ने ५५ वर्षीय भोज नाथलाई एकनाले भरूवा बन्दुक १ थानसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै