• २०८१ असार १२ बुधबार

सोमपालले दिलाए पहिलो बलमै विकेट

kharibot

काठमाडौँ । नेपालले पहिलो बलमै बंगलादेशको विकेट लिएको छ । नेपाली बलर सोमपाल कामीले पहिलो बलमै बंगलादेशका तान्जिद हसनलाई कट एण्ड बोल्ड आउट गरेका हुन् ।

टस हारेर बंगलादेशले पहिला ब्याटिंग गरिरहेको छ ।

यो समाचार तयार गरुन्जेल पहिलो ओभरमा बंगलादेशले एक विकेट गुमाएर ३ रन बनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै