• २०८१ असार २ आइतबार

उड्न लागेको विमानले स्टेसन प्रमुखलाई ठक्कर, नेपालगन्ज लगियो

kharibot

फाइल तस्बीर

जुम्ला । मुगुको रारा विमानस्थलमा उड्ने लागेको विमानले ठक्कर दिँदा कर्मचारी गम्भीर घाइते भएका छन् ।

बिहीबार नेपालगन्जका लागि उड्न लागेको सीता एयरको ट्विनअटर विमानको अघिल्लो भागले ठक्कर दिँदा सोही विमानका मुगु स्टेसन प्रमुख धीरेन्द्र भाम गम्भीर घाइते भएका हुन् । भामलाई विमानको अघिल्लो भागले उठक्कर दिएको प्रहरीले जनाएको छ ।

घाइते भएपछि अचेत अवस्थामा रहेका भामलाई सोही एयरको विमानमार्फत उपचारका लागि नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै