• २०८१ असार १२ बुधबार

गौशाला चोकमा महानगरले चलायो डोजर

kharibot

काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला चोकमा अतिक्रमण गरी बनाइएका घरहरुमा डोजर चलाएको छ ।

सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको हो । 

चाबहिल चोकबाट गौशालातर्फ जाने सडक किनारमा अतिक्रमण गरी बनाइएको घर तथा पसलहरुमा महानगरपालिकाले डोजर चलाएको हो । अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै