• २०८१ बैशाख १८ मंगलबार

युवा तथा खेलकुद मन्त्रालयले सार्बजनिक गर्यो ३५ दिनमा गरेका कामको विवरण

kharibot

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले पछिल्लो ३५ दिनमा गरेका कामको विवरण सार्बजनिक गरेको छ । नयाँ मन्त्री विराज भक्त श्रेष्ठ आएपछि मन्त्रालयले ३५ दिनमा गरेका महत्वपूर्ण १० काम सार्बजनिक गरिएको हो ।

जसमा क्रिकेट र फुटबल रंगशालाको अनुगमन गर्ने कार्यादेश दिएको, एन्फाका असिफियलको विदेश भ्रमणबारे एक्सन लिएको, क्रिकेट खेलाडीले अहिलेसम्म नपाएको पुरस्कार रकम वितरण गर्न पहल गरेको लगायतका काम गरेको सूची सार्बजनिक गरेको छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय