• २०८१ बैशाख १८ मंगलबार

काठमाडौंमा महिला मृत फेला

kharibot

काठमाडौं। काठमाडौंमा आइतबार एक महिला मृत फेला परेकी छन्।

काठमाडौं, टोखा नगरपालिका-३ साईबाबा चोक डेरा गरी बस्ने दाङ घर भएकी २७ वर्षीया रेखा थापा आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेकी हुन्।

प्रहरीले घटनाको बारेमा अनुसन्धान सुरू गरेको बताइएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै