• २०८१ बैशाख १५ शनिबार

युरोपा लिगको क्वाटरफाइनलमा कुन क्लब कोसँग खेल्दैछ ?

kharibot

काठमाडौँ । युइएफए युरोपा लिगको क्वाटरफाइनलको ड्र सार्बजनिक भएको छ ।

शुक्रबार सम्पन्न ड्र अनुसार युरोपा लिगको क्वाटरफाइनलमा एसी मिलानले आफ्नै इटालियन प्रतिद्वन्दी एएस रोमा प्रतिद्वन्दी पाएको छ । त्यसैगरी प्रिमियर लिग क्लब लिभरपुलले इटालियन क्लब एटलान्टा प्रतिद्वन्दी पाएको छ ।

त्यसैगरी जर्मनी क्लब बायर लिभरकुसेनले प्रिमियर लिग क्लब वेस्ट ह्याम यूनाइटेड  प्रतिद्वन्दी पाएको छ भने पोर्चुगलको क्लब बेनिफिकाले फ्रेन्च क्लब मार्सेली प्रतिद्वन्दी पाएको छ ।

युइएफएका अनुसार युरोपा लिगका क्वाटरफाइनलका खेलको पहिलो लिगअप्रिल ११ मा खेलिने छ भने दोस्रो लिग अप्रिल १८ मा खेलिने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै