• २०८१ बैशाख १५ शनिबार

आरजुसहित नेपाल निवासमा पुगे देउवा

kharibot

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माधवकुमार नेपाल निवास पुगेका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बिचमा नयाँ गठबन्धन सुरू भए पछि देउवा नेपाल निवास पुगेका हुन् ।

पत्नी आरजु देउवासहित सभापति देउवा नेपाल निवास पुगेका हुन् ।

यस अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली तथा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन मंगलबार नेपाल निवास पुगेर नयाँ गठबन्धनमा सामेल हुन आग्रह गरेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै