• २०८१ बैशाख १५ शनिबार

बेलायतद्वारा नाभाल्नीको मृत्युपछि ६ रुसी अधिकारीमाथि प्रतिबन्ध

kharibot

लन्डन । बेलायतले नाभाल्नीको मृत्यु भएको रुसी जेलका ६ जना अधिकारी माथि प्रतिबन्ध लगाएको छ ।

 बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले बुधबार बेलायतले रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्यु भएको 'पेनल कोलोनी' का प्रमुख छ जना अधिकारी माथि प्रतिबन्ध लगाएको छ ।

"नभाल्नी प्रतिको क्रूर व्यवहारका लागि जिम्मेवार व्यक्तिहरू कुनै भ्रममा नपरे हुन्छ, हामी उनीहरूलाई जवाफदेही बनाउँछौं," क्यामरुनले भने ।  

यस बारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै