• २०८१ बैशाख १६ आइतबार

वर्षाले रोकियो नेपाल र कुवेतबीचको क्वाटरफाइनल खेल

kharibot

काठमाडौँ । नेपाल र कुवेतबीचको एसीसी महिला प्रिमियर कप अन्तर्गतको क्वाटरफाइनल खेल वर्षाका कारण रोकिएको छ ।

मलेसियामा शुरु भएको खेलमा कुवेतले टस जितेर पहिला ब्याटिंग गरिरहेको थियो । कुवेतले ४ ओभरमा एक विकेट गुमाएर १३ रन बनाएको अवस्थामा वर्षा भएपछि अहिले खेल रोकिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै