• २०८० फाल्गुण २० आइतबार

बझाङमा आगलागी हुँदा तीन घर जलेर नष्ट

kharibot

बझाङ। बझाङमा आगलागी हुँदा तीन वटा घर जलेर नष्ट भएका छन्।

खप्तडछान्ना गाउँपालिका–६ सिँगडा बस्ने ५९ वर्षीय कुम्मराज खड्कासहित ३ जनाको घरमा आइतवार दिउँसो आगलागी भएको हो।

आगलागी हुँदा ३ वटै घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै