• २०८१ बैशाख १५ शनिबार

जिसस र साकाको गोलमा आर्सनल विजयी

kharibot

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले नोट्टीङघम फरेस्टलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा आर्सनलले नोट्टीङघम फरेस्टलाई २-१ गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा गाब्रियल जिसस र बुकायो साकाले एक एक गोल गरेका हुन् ।

त्यस्तै नोट्टीङघम फरेस्टका लागि एक गोल टाईवो अवोनलयीले फर्काएका थिए ।

यो जितपछि आर्सनलको २२ खेलमा ४६ अंक भएको छ र अंकतालिकामा दोस्रो स्थानमा रहेको छ । आर्सनल शिर्ष स्थानमा रहेको लिभरपुल भन्दा २ अंकले पछाडी रहेको छ । यद्यपी लिभरपुलले एक खेल कम खेलेको छ ।

त्यस्तो नोट्टीङघमको २२ खेलमा २० अंक रहेको छ र लिगमा १६औं स्थानमा रहेको छ ।
      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै