• २०८१ बैशाख २१ शुक्रबार

एकै ओभरमा पाकिस्तानका ओपनर आउट, आकाशले लिए विकेट

kharibot

काठमाडौँ । नेपालले एकै ओभरमा पाकिस्तानका दुई विकेट लिएको छ ।

जारी यू-१९ विश्वकप अन्तर्गतको खेलमा नेपालले दिएको १९८ रनको लक्ष्य पछाएको पाकिस्तानले २२औं ओभरमा आफ्ना दुवै ओपनर गुमाएको छ ।

नेपालका बलर आकाश चन्दले एकै ओभरमा ओपनर शाहजैब खान र शामिल हुसैनलाई आउट गरेका हुन् । दुवैले ३७-३७ रन बनाएर आउट भए ।

यो समाचार तयार गरुन्जेल पाकिस्तानले २२ ओभरमा २ विकेट गुमाएर ८१ रन बनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै