• २०८१ बैशाख १५ शनिबार

एफए कपबाट बाहिरियो आर्सनल

kharibot

काठमाडौँ । आर्सनल एफए कपबाट बाहिरिएको छ ।

गएराती सम्पन्न तेस्रो चरणको खेलमा लिभरपुलसँग २-० गोल अन्तरले पराजित भएपछि आर्सनल यस बर्षको एफए कपबाट बाहिरिएको हो ।

लिभरपुल भने यो जितपछि एफए कपको चौथो चरणमा पुगेको छ । लिभरपुलको जितमा आर्सनलका जाकुब किवीओरले एक गोल आत्मघाती गोल गरेका थिए भने अर्को गोल लुइस डियाजले गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै