• २०८१ बैशाख २१ शुक्रबार

वीर अस्पतालको खर्च कटौतीविरुद्ध सर्वोच्चमा रिट

kharibot

काठमाडौं । वीर अस्पतालको खर्च कटौतीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। वीरमा आउने बिरामीलाई खाना र खाजासहित अक्सिनजको खर्च कटौतीविरुद्ध आज सर्वोच्चमा रिट दायर भएको हो ।

अधिवक्ता विमल पोखरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय र वीर अस्पताललाई विपक्षी बनाएर रिट दायर गरेका हुन्। पोखरेलको रिटमा सर्वोच्चले १८ गतेलाई पेसी तोकेको छ ।

रिटमा खाना, खाजासँगै अक्सिजनको समेत बजेट काटेर जनताको गाससँगै सासमा पनि आर्थिक नाकाबन्दी गरेको उल्लेख गरेका छन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै