• २०८१ बैशाख १६ आइतबार

खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई धरौटीमा छाड्न आदेश

kharibot

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई छाड्न आदेश दिएको छ ।

उच्च अदालतले उनलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको हो । तर, बालकृष्ण खाणलाई रिहा गर्ने बारे न्यायाधीशको राय बाझिएको छ । उनको बारेमा तेस्रो न्यायाधाीशसमक्ष पेश गर्ने भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै