• २०८१ बैशाख १७ सोमबार

दुर्गा प्रसाई भक्तपुरस्थित घरमा नै नजरबन्द !

kharibot

काठमाडौं । दुर्गा प्रसाई घरमा नै नजरबन्द भएका छन्  । 

भक्तपुरस्थित घरमा नजरबन्द भएपछि प्रसाई तीनकुनेमा आज ११ बजेदेखि गर्ने भनिएको आन्दोलनमा सहभागी हुन पाएका छैनन् । 

सह प्रवक्ता राजानन्द माण्डब्यका अनुसार अहिले प्रसाईको घरबाहिर प्रहरी तैनाथ गरिएको छ । प्रहरीले प्रसाईलाई बाहिर निस्कन अनुमति नभएको 'माथीको आदेश' भन्दै निस्कन दिएको छैन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै