• २०८१ बैशाख १७ सोमबार

युवा संघको काठमाडौँमा मसाल जुलुस

kharibot

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुले काठमाडौँमा मसाल जुलुस प्रदर्शन गरेका छन् ।

बिहीबार हुने विरोध प्रदर्शनअघि युवा संघले काठमाडौँको प्रदर्शनीमार्गमा मसाल जुलुस प्रदर्शन गरेको हो । 

युवा संघले विहिबार तीनकुनेमा बृहत् विरोध प्रदर्शन गर्दैछ । युवा संघको विरोध प्रदर्शनमा एमालेको बुधबार बसेको केन्द्रीय कमिटीको बैठकले एक्यवद्धता जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै