• २०८१ बैशाख २७ बिहीबार

एमाले नेतृ नवीना लामा चढेको गाडी काभ्रेमा दुर्घटना, ११ जना घाइते

kharibot

काठमाडौं । काभ्रेमा नेकपा एमालेका नेताहरु चढेको गाडी दुर्घटनामा परेको छ ।

एमाले नेतृ नविना लामासहित १८ जना चढेको बा १४ च ७०७७ नम्बरको गाडी सडकमै ब्रेक फेल भइ पल्टिएपछि ११ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

सबै घाइतेको अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै