• २०८१ बैशाख २३ आइतबार

अवरुद्ध मुग्लिङ-काठमाडौँ सडकखण्ड शुचारु

kharibot

काठमाडौँ । पहिरोका कारण मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध सडक खुलेको छ ।

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ–१० स्थित जवाङखोलामा सोमबार बिहान पहिरो खसेरपछि सडक दुवैतर्फ अवरुद्ध भएको थियो ।

पहिरो गएपची दुवै तर्फबाट डोजरले पहिरो हटाएर यातायात शुचारु भएको प्रहरीले बताएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय