• २०८१ बैशाख २१ शुक्रबार

यातायात व्यवस्था विभाग अगाडी ट्याक्सी चालकहरुको प्रदर्शन

kharibot

काठमाडौँ । ट्याक्सी चालकहरुले विभिन्न माग राख्दै यातायात व्यवस्था विभाग मिनभवन अगाडी प्रदर्शन गरेका छन् ।

यतावात बिभाग अगाडी ट्याक्सीसहित उपस्थित भएर उनीहरुले निजी गाडीलाई भाडाको काममा बन्द गर्नुपर्ने सहितका ९ बुँदे माग राख्दै प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरुले निजी गाडीलाई भाडामा लगाउन नपाइने, भारतीय गाडीको प्रयोगमा प्रतिबन्ध लगाउनु पर्ने, ट्याक्सीको मित्र सिल चुडीदा साहु र चालक जेल जानुपर्ने कानुन खारेज लगायतका माग राखेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै