• २०८१ बैशाख २३ आइतबार

प्रधानमन्त्री प्रचण्डसँग र दक्षिण कोरियाली राजदूतटाइयोङको शिष्टाचार भेट

kharibot

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका लागि नवनियुक्त दक्षिण कोरियाली राजदूत पार्क टाइयोङसँग शिष्टाचार भेट गरेका छन् ।

मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको शिष्टाचार भेट भएको हो ।

भेटमा नेपाल र दक्षिण कोरिया सम्बन्धनको विविध पक्ष र आयामका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै