• २०८१ बैशाख २० बिहीबार

नेपाल बैंकको सञ्चालकमा आनन्द काफ्ले नियुक्त

kharibot

काठमाडाैं । नेपाल बैंक लिमिटेडले सञ्चालकमा आनन्द काफ्लेलाई नियुक्त गरेको छ ।

बैंकको सञ्चालक समितिमा नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधिको रुपमा संचालक पदमा रहेका धनीराम शर्माको स्थानमा अर्थमन्त्रालयका सहसचिव आनन्द काफ्लेलाई सञ्चालकमा नियुक्त गरेको हो ।

बैंकको सञ्चालक समितिको निर्णयले काफ्लेलाई संचालकमा नियुक्त गरेको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै