• २०८१ बैशाख १४ शुक्रबार

बालेनको प्रश्न- वडा अध्यक्षकै काम गर्न किन सांसद बन्नुहुन्छ ?

kharibot

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सांसदहरु माथी ब्यंग्य हानेका छन् ।

आर्थिक बर्ष २०८०-८१ को बजेटमार्फत सांसद बिकास कोष ब्युँत्याएर प्रत्येक सांसदलाई ५ करोडको दिइने निर्णयलाई लिएर मेयर शाहले ब्यंग्य हानेका हुन ।  

‘सांसद विकास कोष पाउनु भए सी  बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनु भयो,’ मेयर शाहले प्रश्न गरेका छन, ‘वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ माननीय ज्युहरु ?

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै